News

२०८२ सालको चण्डेश्वरी भित्तेपात्रो

2025-04-02

नयाँ बर्ष २०८२ सालको चण्डेश्वरी भित्तेपात्रो संस्थाको कार्यालय बाट वितरण भईरहेको हुँदा सम्पूर्ण सदस्यहरूलाई आफनो प्रती कार्यालयबाट बुझिलिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।